२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ चर्चित गायिका लक्ष्मी न्यौपानेले बजारमा ल्याइन ‘रथ’

चर्चित गायिका लक्ष्मी न्यौपानेले बजारमा ल्याइन ‘रथ’

लोक तथा दोहोरी गीत ’रथ’ को भिडियो सार्वजनिक गरिएको छ। लक्ष्मी न्यौपाने र नेत्र भण्डारीको स्वरमा रहेको उक्त गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ। स्मृति तिमल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको भिडियोलाइ सुरेश श्रेष्ठले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन्।
भिडियोमा कविता न्यौपाने र लोमश शर्माको नृत्य रहेको छ । भिडियोमा कविता र लोमशको जोडी सुहाएको देखिन्छ । उक्त गीतको भिडियो लक्ष्मी न्यौपानेको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ |

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार