२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ आज प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदाका कारण सेयर बजार बन्द रहने

आज प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदाका कारण सेयर बजार बन्द रहने

काठमाडौँ । सेयर बजार आज बन्द रहने भएको छ । सरकारले आज फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएकोले नेप्से बन्द रहने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । सेयर बजार बिहीबार पनि घटेको थियो । सो दिन नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा ओर्लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार