२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ आज नेपाल इन्फ्रास्ट्रक्चरको करिब ७० करोडको शेयर कारोबार , कति पुग्यो त शेयरको मूल्य ?

आज नेपाल इन्फ्रास्ट्रक्चरको करिब ७० करोडको शेयर कारोबार , कति पुग्यो त शेयरको मूल्य ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बुधवार सर्वाधिक रकमको शेयर कारोबार भइरहेको छ । कारोबारको चौथो दिन सम्ममा कम्पनीको 69करोड 42 लाख 22 हजार 451 बराबरको शेयर कारोबार भएको हो ।

आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको मूल्य भने निरन्तर सर्किट लेभलमै बढीरहेको छ ।

प्रतिकित्ता रू. ३४० देखि खुलेको निफ्राको शेयर मूल्य बुधवार सर्वाधिक ९ दशमलव ९६ प्रतिशत बढेर रू. ४९७ पुगेको छ । कम्पनीको आज 13 लाख 96 हजार 848 कित्ता शेयर कारोबार भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार