गृहपृष्ठ आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ०६ पैसा र बिक्री दर १५० रुपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





