२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १४० रुपैयाँ २६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८७ पैसा र बिक्री दर १५८ रुपैयाँ ५९पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार