गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्नाकोत्तर तहको नतिजा प्रकाशित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सेमेष्टर प्रणाली अन्तर्गत स्नाकोत्तर तह भौतिक शास्त्र विषय प्रथम वर्ष दोस्रो सत्र समूहको नियमित तथा आशिंक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
नतिजा हेर्नुहोस् :

यसैगरी त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सेमेष्टर प्रणाली अन्तर्गत स्नाकोत्तर तह तथ्यांक शास्त्र विषय दोस्रो वर्ष चौथो सत्र समूहको नियमित तथा आशिंक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
नतिजा हेर्नुहोस् : 





