गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाद्वारा नतिजा सार्वजनिक गरेको छ । त्रिविले स्नातक तहको नतिजा प्रकाशित गरेको छ ।
व्यवस्थापन संकाय डीनको कार्यलयले मिति २०७९ असार ७ देखि १५ गते सम्म संचालन गरेको ब्याचलर अफ बिजनेश एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमको आठौं सत्रको नियमित परीक्षाको नतिजा प्रकाशित गरेको हो । प्रकाशित नतिजा चित्त नबुझेमा प्रकाशित भएको १५ दिन भित्र पुनर्योगको लागि निवेदन दिन सक्नेछन् ।
नतिजा हेर्नुहोस् :









