२०८२ माघ २२ गते बुधवार | February 04, 2026

गृहपृष्ठ भुल्के मा.वि. तिलोत्तमामा बाल क्लब र जुनियर रेडक्रस सर्कल गठन सम्पन्न

भुल्के मा.वि. तिलोत्तमामा बाल क्लब र जुनियर रेडक्रस सर्कल गठन सम्पन्न

तिलोत्तमा । श्री भुल्के माध्यमिक विद्यालय ति.न.पा. ११, भू.पू.सैनिक रुपन्देहीमा मिति २०८२-२-०९ गते शुक्रबार बाल क्लब कार्यवाहक अध्यक्ष रुपा सुनार अध्यक्षतामा एक कार्यक्रमका बिच रुपा सुनार अध्यक्षता २५ सदस्यीय बाल क्लब र इच्छा सारुको अध्यक्षतामा १५ सदस्यीय जुनियर रेडक्रस सर्कलको गठन सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा सापकोटा प्रमुख आतिथ्यता, सहायक प्रधानाध्यापक मिना पोख्रेल रिजाल लगायत विद्यालय शिक्षक शिक्षिकाहरुको आतिथ्यता रहेको थियो । त्यस्तै अतिरिक्त क्रियाकलाप संयोजक बाबुराम खनालबाट क्लबहरुको बारेमा जानकारी गराउनुभएको थियो । बाल क्लब शिक्षक नायक जगन्नाथ बस्याल, रेडक्रस शिक्षक नायक ज्योतिकला बुढाथोकी, सहनायक पुजा भण्डारी बस्याल रहनु भएको कार्यक्रमको सञ्चालन जुनियर रेडक्रस सर्कलको निवर्तमान सचिव इच्छा सारुले गरेकी थिइन ।

फोटो फिचर

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार