गृहपृष्ठ सुवाश थापाको अभिनयमा तारा श्रीष मगरको “बैशको हुरीले” गीतले दर्शकको मन जित्दै (भिडियो साहित)
सुवाश थापाको अभिनयमा तारा श्रीष मगरको “बैशको हुरीले” गीतले दर्शकको मन जित्दै (भिडियो साहित)
काठमाडौं । पछिल्लो क्रममा संगीत बजार निकै संगितमय बनि रहेको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त पछिल्लो समय करोड क्लव पार गरिरहेका छन् त कति गर्ने क्रममा छन् ।
बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ । माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो माया प्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी मात्रामा रुचाउछन् ।
यतिबेला, भ्वाइस अफ नेपालकी फाइनालिस्ट तारा श्रीष मगरको नयाँ गीत “बैशको हुरीले” ( Tara Shreesh Official ) युटुव च्यानलबाट बजारमा आएको यो गीतले निकै चर्चा कमाइ रहेको छ । गीतमा तारा श्रीष मगरको आवाज रहेको छ भने देबराज आले मगरको शब्द संगीत रहेको गीतलाइ रमेश भट्टराईको एरेन्ज गरेको म्युजिक भिडियोमा सुवाश थापा र नगमा श्रेष्ठको उत्कृस्ट अभिनय रहेको भिडियोलाइ चित्र मास्की मगरले निर्देशन गरेका छन् ।
हेरौ पुरा भिडियो :












