२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ विष्णु खत्री र पूर्णकला बिसीको दशै विशेष ‘अलपत्रमा’ गीतले बजारमा चर्चा कमाउदै (हेरौ भिडियो)

विष्णु खत्री र पूर्णकला बिसीको दशै विशेष ‘अलपत्रमा’ गीतले बजारमा चर्चा कमाउदै (हेरौ भिडियो)

सुमन ढकाल,काठमाण्डौ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ ।माया प्रेम दुख वेदनाका गित पनि बजारमा उकालो लागिरहेका छन् ।

रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

संगै, यतिबेला बिष्णु खत्री र पुर्णकला वि सिको आवाजमा नयाँ दशै गीत “अल्पत्रमा” विष्णु खत्रीको युटुव च्यानलवाट बजारमा आएको  छ। बिष्णु खत्रीको लय शब्दमा रहेको गीतको भिडियोमा ओवी रायमाझी र अन्जली अधिकारीको अभिनय रहेको छ। भिडियोलाइ क्रान्ति केसीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार