गृहपृष्ठ पुरुषोतम गैरे को आयो तिहार देउसी भैलो गीत (भिडियो सहित)
पुरुषोतम गैरे को आयो तिहार देउसी भैलो गीत (भिडियो सहित)
सुमन ढकाल । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ ।यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र धेरै माया पाइरहेका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ ।
माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन् ।
यतिबेला, पुरुषोतम गैरे को तिहार को गीत बजारमा आएको छ। पुरुषोतम गैरे र धन माया दिसुवा मगर को गीतमा आवाज सजिएको छ। गीतलाई पुरुषोतम गैरे ले शब्द गरेका हुन् भने राजु सुनाम को गीतमा लय रहेको छ ।
ऋषिराम बेलबासे उज्वल गिरि सिर्जना मगर शिबदेब अर्याल अन्जली बश्याल अभिनय रहेको भिडियोलाई पुरुषोतम गैरेले निर्देशन गेरेका हुन् ।
पुरा भिडियो हेर्नुहोस :





