गृहपृष्ठ मुस्लिम कथामा बनेको ‘प्रेम प्रस्ताव’ गीतमा यसरी देखिए मुकु सुवेदी(हेर्नुहोस् भिडियो)
मुस्लिम कथामा बनेको ‘प्रेम प्रस्ताव’ गीतमा यसरी देखिए मुकु सुवेदी(हेर्नुहोस् भिडियो)
सुमन ढकाल,काठमाण्डौ – संगीत बजार यतिबेला संगीतमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् ।
कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौं माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।
माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढिजसो माया प्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्।
यतिबेला बसन्त प्रवेश विज्ञानी पराजुलीको अवाजमा प्रेम प्रस्ताव बजारमा आएको छ। कृस क्षेत्रीको शब्दमा वसन्त प्रवेशको गीतमा लयमा रहेको छ।
भिडियोको मुख्य भुमिकालाई हेर्दा जल्दा बल्दा मोडल मुकुन्द सुबेदी “पुग्यो उमेर” बजारमा लोकप्रिय कमाएका हुन्।संगै भिडियोमा मुकु सुवेदी विज्ञानी पराजुलीको अभिनय रहेको हो। भिडियोलाई निर्देशन कृस क्षेत्रीले गेरेका हुन्।
गितको पुरा भिडियो:





