२०८३ भदौ ८ गते सोमवार | August 24, 2026

गृहपृष्ठ गुल्मीमा पहिलो पटक भेटिएको ठाउँबाट सचिन परियारले फेरी हसाए यसरी भएका थिए भाईरल(हेरौ भिडियो)

गुल्मीमा पहिलो पटक भेटिएको ठाउँबाट सचिन परियारले फेरी हसाए यसरी भएका थिए भाईरल(हेरौ भिडियो)

गुल्मी । पछिल्लो समय सबैको मन मुटुमा बसेका भाइरल बाल कलाकार हुन् सचिन परियार । उनि यो समय सामाजिक संजाल देखि चौतर्फी चर्चामा छन सोहि कारण पनि हुन सक्छ यो बेला उनको नया गीत बजारमा आएको छ । अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन् । अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ । रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ।

पहिलोपटक गुल्मीबाटै लेकसाइड टिभी युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए। सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए।

हेरौ आज सचिन परियार फेरी त्यहि बाट त्यहि ठाउमा गएर यसरी हसाएका छन्, तम्घास भुजेल्खारका जाने बाटोमा –

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार