२०८३ साउन १५ गते शुक्रवार | July 31, 2026

गृहपृष्ठ नेपालमा आज शुक्रबार पनि थपिए यति ठुलो संख्यामा कोरोना संक्रमित, ५० जनाको मृत्यु

नेपालमा आज शुक्रबार पनि थपिए यति ठुलो संख्यामा कोरोना संक्रमित, ५० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार