२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा यति धेरै जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा यति धेरै जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ माघ।  नेपालमा  पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा अवधिमा थप १६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार