२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुस्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुस्टि

काठमाडौँ । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ६२ पिसिआर परीक्षणका क्रममा २० जना र २ हजार ५२ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय १० जना निको भएका छन् । हाल नेपालमा १ सय २० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार