२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ मनकामनाको मन्दिरको दर्शन गरी आजको राशिफल हेर्नुहोस् !

मनकामनाको मन्दिरको दर्शन गरी आजको राशिफल हेर्नुहोस् !

मेष – मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।

 

वृष – सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।

 

मिथुन – आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।

 

कर्कट – आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।

 

सिंह – पूर्व दिशाको यात्र नगर्नुहोला । नयाँ कामनाको सुरुवात हुने छ ।

 

कन्या – साथीभाइसँग भेट हुने छ । पारिवारिक सुख प्राप्त होला ।

 

तुला – शिक्षामा सफलता मिल्ने छ । पारिवारिक सुख पाइएला ।

 

वृश्चिक – यात्रा गर्नु राम्रो छैन् । सामान्य चोटपटकको योग च ।

 

धनु – नयाँ कामना सुरुवात । धार्मिक कार्यमा सहभागी ।

 

मकर – मनमा खुसी छाउने छ । पारिवारिक सुख प्राप्त होला ।

 

कुम्भ – पुराना साथीसँग भेट होला । मनमा शान्ति मिल्ने छ ।

 

मीन – यात्राको अवसर । मनमा खुसी छाउने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार