२०८३ असार १० गते बुधवार | June 24, 2026
गृहपृष्ठ NMB लघुवित्तमा जागिर खुल्यो! योग्यता: 10+2/Bachelor ले भर्न पाउने
काठमाडौं ।
एनएमबि लघुवित्तले बिभिन्न ठाउ र पदका लागी जागिर खुलाएको छ। सुचना जारी गर्दै संस्थाले 10+2 र ब्याचलर गरेका ले भर्न पाउने गरी आवेदन गरेको हो।
दिएको सुचना हेरी योग्यता लेखी संस्थाले दिएको लिंकमा गई आफ्नो कागज पत्र पठाउन सक्नुहुनेछ।