२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ आज शनिवार बुटवलमा थपिए २८ जना कोरोना संक्रमीत

आज शनिवार बुटवलमा थपिए २८ जना कोरोना संक्रमीत

बुटवलमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै बुटवल

उपमहानगरपालिकामा संक्रमितको संख्या २ हजार ८ सय ७१ जना पुगेका छन ।

बुटवलमा डिस्चार्ज हुनेको संख्या २३१७ पुगेका छन भने ५५४ जना सक्रिय संक्रमीत रहेका छन ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार