२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई पितृ शोक

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई पितृ शोक

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ ।

कप्तान मल्लका पिता रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा निधन भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले कप्तान मल्लको बुबाको बिहीबार बिहान निधन भएको सामाजिक संजालबाट जानकारी दिएका छन् ।

उनको आजै टेकुमा अन्तिम संस्कार गरिएको लामाले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार