२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ सिंहदरबार भित्र गोली चल्यो

सिंहदरबार भित्र गोली चल्यो

 काठमाण्डौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र गोली चलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालका पीएसओको पेस्तोल खसेर पड्केको जानकारी दिए ।

संसद सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति नभएको सिंहले बताए ।

न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार