२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ बझाङको सैनपसेला केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टर स्केलको भूकम्प

बझाङको सैनपसेला केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं । बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर भूकम्प गएको छ।

बिहान ६ बजेर तीन मिनेट जाँदा बझाङ जिल्लाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

यो नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ। २०७२ सालको शक्तिशाली भूकम्पपछि हजारौं परकम्प गएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार