२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ विश्व चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ भदौ २३ गते सार्वजनिक गर्दै

विश्व चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ भदौ २३ गते सार्वजनिक गर्दै

काठमाडौँ । विश्व चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा एप्पल इभेन्टको आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतीक्षा गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार