गृहपृष्ठ काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी
काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी
वैशाख ११, २०८० |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरणको तयारी गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुणयन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।