गृहपृष्ठ जनस्वास्थ्य प्रयोगशालाका लागि मधेस प्रदेशले माग्यो यति धेरै कर्मचारी
जनस्वास्थ्य प्रयोगशालाका लागि मधेस प्रदेशले माग्यो यति धेरै कर्मचारी
काठमाडौं । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी माग गरेको हो।
बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयोगी माग गरिएको छ। आवेदकले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन सकिनेछ।