२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ कांग्रेस महाधिवेशन अपडेट : खुला केन्द्रीय सदस्यमा शशांक सबैभन्दा अगाडि

कांग्रेस महाधिवेशन अपडेट : खुला केन्द्रीय सदस्यमा शशांक सबैभन्दा अगाडि

काठमाडौं,३ पुस।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा शशांक कोइराला अग्रस्थानमा रहेका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९८८ मतगणना हुँदा कोइरालाले ८१४ मत पाएका छन् ।

उनी शेखर कोइराला र शरबहादुर देउवा दुवै प्यानलमा परेका थिए ।  ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् ।

जस मध्ये ११ जना शेखर पक्षकाले अग्रता लिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार