२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ । सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने पार्टीको निर्णय छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार