२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । बुधबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार