२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ रुपन्देहीको देवदहमा एक महिला मृ’त अवस्थामा फेला

रुपन्देहीको देवदहमा एक महिला मृ’त अवस्थामा फेला

बुटवल । रुपन्देहीको देवदहमा एक महिला मृ’त अवस्थामा फेला परेकी छिन्। देवदह नगरपालिका-५ खैरेनी स्थित सिद्धार्थ कोलोनी बस्ने २६ वर्षिया हेमा पाण्डे सोमबार आफ्नै कोठामा झु’न्डिएको अवस्थामा फेला परेको प्र’ह’रीले जनाएको छ ।

पाल्पा अर्गेली घर र गुल्मी हुँगा माइत भएकी पाण्डे करिव सात महिनादेखि खैरेनीमा डेरामा वसोवास गर्दै आएको प्र’ह’रीले बताएको छ । उनका श्रीमान दुई महिनाको बिदा सकेर एकसाता अघि मात्रै विदेश फर्किएका थिए । घटनाका बारेमा अनु’सन्धान भइरहेको प्र’ह’रीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार