२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिम घोषणा

विश्वकप क्रिकेटका लागि पाकिस्तानी टिम घोषणा

काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि पाकिस्ताले टिमको घोषणा गरेको छ ।

पाकिस्तानले सोमबार बाबर आजमको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

पाकिस्तानले घोषणा गरेको टिममा आसिफ अली र खुस्दील शाहले पुनरागमन गरेका छन्  ।

टी-ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

पाकिस्तान सुपर १२ को समूह २ मा रहेको छ ।

यस समूहमा भारत समेत रहेको छ ।

पाकिस्तानले पहिलो खेलमै भारतसँग खेल्नेछ ।

पाकिस्तानले भारतसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।

भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार