२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ इन्डियन प्रिमियर लिगमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्स उपाधिको लागि भिड्दै

इन्डियन प्रिमियर लिगमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्स उपाधिको लागि भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ ।

फाइनल खेल रोमाञ्चक हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । उसले नयाँ रेकर्ड बनाउन चाहेको छ ।

राजस्थान भने गुजरातलाई हराएर उपाधि उचाल्ने होडमा छ । गुजरात दोस्रो पटक आईपीएलको उपाधि उचाल्ने योजनामा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार