२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : बर्नेमाउथ आर्सनलसँग पराजित

इंग्लिस प्रिमियर लिग : बर्नेमाउथ आर्सनलसँग पराजित

काठमाडौँ । बर्नेमाउथलाई ३-० ले पराजित गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनललाई जित निकाल्न कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे । जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंकसहित टोटनहम दोस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार