२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्। जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ। सोही समयमा च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक आपसमा भिड्ने छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार