२०८३ साउन १३ गते बुधवार | July 29, 2026

गृहपृष्ठ नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ। बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार