२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। प्रदेश १ मा भने राति पनि आंशिक बदली हुनेछ। भोलि शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली हुँदा राति प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार