२०८३ असार ११ गते बिहीवार | June 25, 2026
Toggle navigation
गृह पृष्ठ
समाचार
राजनीति
अर्थ
अर्थ समाचार
विकास
खेलकुद
देश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
मनोरञ्जन
कला
चलचित्र
भिडियो
जीवनशैली
रोचक खबर
लेख/विचार
लेख
विचार
साहित्य/ब्लग
धर्म/संस्कृति
राशिफल
शिक्षा
विविध
Notice and Job Vacancy
गृहपृष्ठ
लक्ष्मी स्मृतिका तीन मुक्तक
लक्ष्मी स्मृतिका तीन मुक्तक
असोज १९, २०७७ |
उदयमान |
|
१. जमाना कस्तो आयो मोवाइल थालमा हुनुपर्छ
पढ्ने,लेख्ने,खाने,बस्ने आफ्नै तालमा हुनुपर्छ
जता हेर्यो सबैलाई ब्यस्तता छ,फुर्सद छैन कतै
जतिखेरै दुई नजरहरु फेसबुक वालमा हुनुपर्छ ।
२. कानले सुन्न पाइएको छ आँखा छन् देख्न पाइएको छ
आज भन्दा भोलि अचम्म झन झन देख्न पाइएको छ
मान्छे बिग्रेका हुन् कि कलियुग सक्किन आँटेको हो
सत्तरी काटेका बृद्धमा पनि यौवन देख्न पाईएको छ ।
३. न रात भन्छन् न दिन भन्छन् के औधी बिग्रेका,
न यो खराव र यो घिन भन्छन् के औधी बिग्रेका,
जहिल्यै हेर्यो कुसंस्कार र कुलतमा डुबेका छन्
सम्झायो मलाई चिन् भन्छन् के औधी बिग्रेका।
– लक्ष्मी स्मृति
– बिराटनगर
पछिल्लाे -
राप्रपाले गर्यो प्रदेश ५ मुख्यमन्त्रीको पुत्ला दहन
अघिल्लाे -
आजको राशिफल २०७७ असोज २०
प्रतिकृया दिनुहोस्
सम्बन्धित शीर्षकहरु
गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै
सुजन क्षेत्रीको शब्द रहेको “काँचो बास माथि” गीतले दर्शकको मन जित्दै
लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीको आवाजमा “मेरो नाम लिने ओठले” गीत सार्बजनिक
डा. बिष्णु मुर्ती भट्टराईको “झरे आशु” गीत सार्बजनिक
चलचित्र ‘ऊनको स्वीटर’ टोली मोफसलमा — बुटवलमा दर्शक भेट
सन्जिला सुमित्राको निर्देशन रहेको “गुलेली तन्कियो“ बोलको तीज गीतले दर्शक श्रोताको मन जित्दै
ताजा
लाेकप्रिय
अरु समाचार
अरु समाचार
ताजा समाचार
गीतकार डा. भट्टराईको केहि दिन अघि सार्बजनिक “हिसाब बराबर” गीतले दर्शक श्रोताको मन जित्दै
श्री भुल्के माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
बैंक खाताबाट कारोबारको महत्व : आधुनिक अर्थतन्त्रको आधार
पश्चिम एसियामा जारी द्वन्द्वका कारण देखिएका अन्तर्राष्ट्रिय प्रभाव अध्ययन गर्न सरकारद्वारा मन्त्रीस्तरीय कार्यदल गठन
नेपालमा बैंकिङ प्रणालीको सुरुवातदेखि अहिलेको अवस्था
स्वस्थानी व्रत आजदेखि प्रारम्भ, किन बसिन्छ ब्रत ?
सुजन क्षेत्रीको शब्द रहेको “काँचो बास माथि” गीतले दर्शकको मन जित्दै
यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था
यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर