२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ ६० करोडको आइपिओ निस्कासन पारित भयो , कहिले होला त निस्कासन?

६० करोडको आइपिओ निस्कासन पारित भयो , कहिले होला त निस्कासन?

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौमा आज सम्पन्न भएको छ । सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनु भएको घोषणा गरिएको थियो ।

उक्त सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम सेयर निष्कासन गर्ने निर्णय गरेको छ । अब छिटै नै प्रक्रिया पुरा गरेर आइपिओ निस्कासन गर्ने तयारीमा कम्पनि जुट्ने छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार