२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन, क-कसको निस्कियो नाम ? (हेर्नुहोस् नामसहित)

प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन, क-कसको निस्कियो नाम ? (हेर्नुहोस् नामसहित)

काठमाडौं । प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन भएको छ ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७७/०६/३० गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको शुक्रबार अन्तिम नतिजा प्रकाशन गरिएको हो ।

रिजल्ट हेर्न तलको लिंक खोल्नुहोस

PC-Final_Result-2078-05-23

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार