गृहपृष्ठ सन्दीपले दिलाए नेपाललाई सातौं सफलता
सन्दीपले दिलाए नेपाललाई सातौं सफलता
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।
अमेरिकाविरुद्ध नेपाललाई सातौं विकेटको सफलता मिलेको छ ।
सन्दीप लामिछानेले नेपाललाई सातौं सफलता दिलाएका हुन्।
अमेरिकाका इल्मोर सुन्य रनमा आउट भए ।
यस अघि सुशन भारीले नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।
अमेरिकाका संजय कृष्णमुर्थी १३ रनमा आउट भए ।
अमेरिकाले ७ विकेट गुमाएर १ सय ८६ रन जोडेको छ ।
यो पनि





