गृहपृष्ठ मोडल शिव खड्काको दशैँ (तस्विर सहित)
मोडल शिव खड्काको दशैँ (तस्विर सहित)
काठमाण्डौ।
बिजयादशमी को रुपमा मनाईने यो एउटा ठुलो पर्व हो। कलाकारको दशैको फोटो सार्वजनिक भएको छ।

मोडल तथा ब्यापारी शिव खड्काले आफ्नो फेसबुक मार्फत दशैको शुभकामना सहित केहि तस्विरहरु सार्वजनिक गर्नुभएको छ ।

भक्तपुर दुवाकोटमा दशै मनाई शिव खड्काले तस्विर राख्नुभएको हो।

दशै एउटा महान पर्व भएकाले रम्दै रमाउदै अगाडी बढेको मोडल शिव खड्काले बताउनुभयो।







