२०८३ भदौ ९ गते मंगलवार | August 25, 2026

गृहपृष्ठ नेपाल प्रहरीमा जागिर खुल्यो यति धेरै संख्यामा खुल्यो आवेदन

नेपाल प्रहरीमा जागिर खुल्यो यति धेरै संख्यामा खुल्यो आवेदन

काठमाडौं। प्रहरी प्रधान कार्यालयल नक्शालले विभिन्न पदमा ठुलो संख्यामा नयाँ भर्ना माग गरेको छ ।

नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा १४६, प्रहरी जवानमा १९७१ र सहयोगीमा ९,भान्छे १६३, हजाम १०, सिलाई बनाइ १०, कुचिकर १० र धोबी १० ०का लागि दरखास्त आव्हान गरेको छ ।

फारम २०७८ मङ्सिर १९ गते देखि पौष १९ गतेसम्म दर्ता गर्न सकिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार