गृहपृष्ठ ५ प्रतिशतले बढेपछि सेयर बजारमा ४० मिनेटका लागि कारोबार बन्द
५ प्रतिशतले बढेपछि सेयर बजारमा ४० मिनेटका लागि कारोबार बन्द
मंगलबार १२ : ३८ बजेसम्ममा नेप्से ११४.२५ अंकले बढेर २३९५.९२ अंकमा पुगेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण आइतबार र सोमबार बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो ।
आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि त्यसको बचाउमा प्रचण्डले स्पष्टीकरण दिइसकेका छन् ।





