२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ लोकसेवाले माग्यो यति धेरै शाखा अधिकृत हेर्नुहोस् सूचना सहित

लोकसेवाले माग्यो यति धेरै शाखा अधिकृत हेर्नुहोस् सूचना सहित

काठमाडौं, २९ मंसिर। लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।

२० पुस नियमित शुल्कमा र २७ पुससम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।

सूचना हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार