२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ १८९५ मत गन्दा गगनलाई १२९४, विश्वप्रकाशलाई ८२७

१८९५ मत गन्दा गगनलाई १२९४, विश्वप्रकाशलाई ८२७

काठमाडौं, १ पुस।  नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार १८९५ मत गन्दा थापाले १२९४ र विश्वप्रकाशले ८२७ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनीहरूलाई पछ्याएका प्रदीप पौडेलले ६६८ र मिनेन्द्र रिजालले ३२९ मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले ६२० र राजाराम कार्कीले ५८ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार