२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ त्रिविद्वारा ४ वर्षे व्यवस्थापन,मानविकी,शिक्षा संकाय र विज्ञान तथा प्रविधिको परीक्षा तालिका सार्वजनिक

त्रिविद्वारा ४ वर्षे व्यवस्थापन,मानविकी,शिक्षा संकाय र विज्ञान तथा प्रविधिको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविघि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षा  दिने परीक्षार्थीहरुको परीक्षा तालिका सार्बजनिक गरेको छ ।

हेर्नुहोस् परीक्षा तालिका :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार