२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा यति धेरै जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा नेपालमा यति धेरै जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाले गुमाए ज्यान

काठमाडौँ, ३ माघ। नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेके तथ्यांक अनुसार १७ हजार ४६५ वटा नमुना परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १४ हजार १४ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८७७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५७४ जना डिस्चार्ज भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार