गृहपृष्ठ त्रिविद्वारा परीक्षा सम्बन्धी अत्यन्त महत्वपूर्ण सूचना जारी (सूचना सहित)
त्रिविद्वारा परीक्षा सम्बन्धी अत्यन्त महत्वपूर्ण सूचना जारी (सूचना सहित)
माघ १९, २०७८ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थगन गरियका परीक्षा सम्बन्धी सूचना जारी गरेको छ । ओमिक्रोन भाइरसका फैलिए पछि पुर्व निर्धारित परीक्षा स्थगन गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै स्थगन भएका परीक्षाहरु फाल्गुन ४ गतेबाट संचालन गरिने कुरा जानकारी दिएको छ ।