गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सूचना (सूचनासहित)
त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सूचना (सूचनासहित)
फागुन ३०, २०७८ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि, मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले परीक्षा फारम खुलाएको सम्बन्धी सूचना जारी गरेको छ ।