२०८३ भदौ १ गते सोमवार | August 17, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थपिए थप यति संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थपिए थप यति संक्रमित ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार