गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले विभिन्न विषयको नतिजा प्रकाशित गरेको हो । त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तहको नतिजा जारी गरेको हो ।
डीनको कार्यालय, कीर्तिपुर, काठमाडौंले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट विभिन्न मितिमा संचालन भएका M. Phil. in Management & M. Phil. in PA 2nd Semester; MHM 1st Semester; MATS & MTTM 1st and 3rd Semester Regular Examination 2022 को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हो ।
हेर्नुहोस् नतिजा : 











